यमुनामाई गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजबादी पार्टी बिजय

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ९ जेष्ठ । रौतहटको यमुनामाई गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजबादी पार्टीले बिजय हासिल गरेको छ ।
लोकतान्त्रिक समाजबादी पार्टीको तर्फ अध्यक्षपदमा महम्मद सउद २ हजार ८ सय २९ मत र उपाध्यक्ष पदमा अनुराधा कुमारीले २ हजार ५ सय ३ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

उहाहरुको निकटतम प्रतिद्धन्द्धिमा अध्यक्षमा नेकपा माओबादी केन्द्रका भगत नारायण राय यादबले १ हजार ९ सय ९४ र उपाध्यक्षमा सीमा कुमारी पटेलले १ हजार ९ सय ७१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै वडानम्बर १ को अध्यक्ष पदमा नेकपा माओबादी केन्द्रका नन्दलाल राय यादब, वडानम्बर २ मा नेपाली काग्रेसका सीताराम यादब, वडानम्बर ३ मा नेकपा एकिकृत समाजबादीका शेष समिर आलम, वडानम्बर ४ मा नेकपा माओबादी केन्द्रका असबनी राय, वडानम्बर ५ मा नेकपा एमालेका सीबेन्द्र कुमार साह बिजयी हुनु भएको छ ।

यमुनामाई गाउपालिकामा लोसपा बिजयी गुजराको प्रमुखमा जसपा, उपप्रमुखमा नेपाली काग्रेस बिजयी माधबनारायण नगरपालिकाको प्रमुखमा काग्रेस र उपप्रमुखमा जसपा बिजयी

कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखकमा काग्रेस बिजयीरौतहटको राजपुर नगरपालिकाका नेपाली काग्रेस बिजयी दुई पालिकाको प्रमुखमा महिला निर्बाचितचन्द्रपुर र मौलापुरको मत परिणाम सार्बजनिक

गौर नगरपालिकाका प्रमुख र उपप्रमुखमा एकिकृत समाजबादी पालिका प्रमुखले लिए शपथ बृन्दाबन नगरपालिकामा एकिकृत समाजबादी बिजयी
यमुनामाई गाउपालिकामा लोसपा बिजयी

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!