रौतहटको ६ वटा पालिका प्रमुखले शपथ ग्रहण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ९ जेष्ठ ।

निर्बाचित पालिका प्रमुख लाई मुख्य निर्बाचन अधिकृत द्धारा शपथ खुवाइएको छ । आज रौतहटको ६ वटा पालिका प्रमुखले शपथ ग्रहण गरेका छन ।

स्थानीय तहको निर्बाचनको नतिजा सार्बजनिक भएका पालिका प्रमुख लाई मुख्य निर्बाचन अधिकृत एबम मुख्य न्यायाधीश काजीबहादुर राईले गौरको सभाहलमा क्रमश शपथ खुवाउनु भएको हो ।

शपथ लिनेमा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफले, माधब नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादब, गुजरा नगरपालिकाका प्रमुख सन्त प्रसाद चौधरी, ईशनाथ नगरपालिकाका प्रमुख कौशिल्या देबी, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, राजपुरनगरपालिका प्रमुख डाक्टर राजिक आलम रहेका छन ।

निर्बाचि नगरप्रमुख लाई मुख्य निर्बाचन अधिकृतले शपथ खुवाएपछि उनीहरु उपमेयर देखि वडाअध्यक्ष र सदस्य लाई शपथ खुवाउने छन ।

यस अघि गएको जेष्ठ ६ गते मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह, गौर नगरपालिकाका प्रमुख शम्भु शाह, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, र दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले शपथ लिसकेको छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!