रौतहटको गढीमाई नगरपालिका नवनिर्वाचित जनप्रतिनिधि मेयर श्याम यादबले गराए शपथ ग्रहण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट ,१३ जेठ ।

रौतहटको गढीमाई नगरपालिकाको नगर सभाहलमा आज शुक्रबार स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित नगर प्रमुख तथा उपप्रमुखको पद बहाली र वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुको शपथ ग्रहण समाहरोह एवं स्वागत कार्यक्रम नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।

शुक्रबार गढीमाई नगरपालिकाको सभा हलमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा नगर प्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन् नवनिर्वाचित जनप्रतिनिधिहरुले देश जनता र ईश्वरको नाममा सपथ लिएका छन् ।

कार्यक्रममा निर्वाचन अधिकृत रामानन्द अधिकारीको उपस्थिती रहेको थियो । सो कार्यक्रममा गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव लगायत स्थानीय नेता कार्यकर्ता र सर्वसाधारणको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो ।

नगरवासीहरुको जिवनस्तरमा सुधार ल्याई गुणस्तरीय शिक्षा, स्वास्थ्य, क्षेत्रको पहुँचमा अभिवृद्धि गर्नुको साथै कृषी, पशु क्षेत्रमा समेत उत्पादनमुखी परिवर्तन गरी नगरवासी हरुमा खानेपानी महशुल , भूमि मालपोत कर, कृषी विधुतीकरण , कृषी मिटर निशुल्क गरेका छन् ।

त्यस्तै मुसहर दलित वस्ती आवासीय भवन निर्माण , मावि विरनगरामा कक्षा १ देखी कक्षा ४ सम्म सञ्चालनमा रहेको अंग्रेजी माध्यमको कक्षा लाई सुदृढ तथा व्यवस्थित गरी थप विधालयहरुमा विस्तार गर्ने , सुविधा सम्पन्न नाक, कान र घाँटी उपचार केन्द्रको स्थापना , सडक छेउ व्यवस्थित वृक्षारोपण लगायतका कार्यहरु गर्ने नगर प्रमुख यादवले घोषणा गर्नु भयो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!