रौतहटको राजदेवी नगरपालिका गणतन्त्र दिवस भव्यताका साथ मनाईयाे

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट १५ जेठ
रौतहट लगायत देशैभरि १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी यादव द्वरा वृक्षा रोपन गरि गणतन्त्र दिवस मनाइयेको छ ।
जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस) को अवसरमा रौतहटको राजदेवी नगरपालिकाले एक समारोह आयोजना गरि भव्यताका साथ गणतन्त्र दिवस मनाएको हो ।

दिवसको अवसरमा नव निर्वाचित नगर प्रमुख यादवले स्व्क्ष पर्यावरण र सौन्दर्यकरण हुने उदेश्यले वृक्षा रोपन गरि गणतन्त्र दिवस नगरपालिका मनाएका छन् ।

कार्यक्रममा उप प्रमुख राज कुमारी देवी सहित कार्यलय कर्मचारी,जनप्रतनिधि,सञ्चारकर्मी लगायतका उस्थिति रहेको थियो । नगर प्रमुखले नगरपालिकामा झण्डोतोलनसँगै वृक्षा रोपन गरि पर्यावरणको रक्षा हुने त्यसबाट नगर लगायत देशका जनता स्वस्थ रहनमा मदत पुग्ने बताएका छन् ।

सो अवसरमा नगर प्रमुख यादवले देशको विभिन्न आन्दोलन र संघर्षबाट ल्याइएको व्यवस्थालाई संस्थागत विकास अघि बढनुपर्ने बताए । नेपालमा विभिन्न संघर्ष, सशस्त्र संघर्ष, शान्तिपूर्ण संघर्ष, विभिन्न संघर्ष विभिन्न समयमा भएका छन् ।

त्यसपछिमात्र हामीले गणतन्त्र प्राप्त गरेका छौँ’ उनले भने, ‘यो दिवस ल्याउन योगदान पुर्याउने शहीदहरुलाई श्रद्धाञ्जली दिनुपर्छ, वेपत्ताहरुलाई सम्झनुपर्छ, घाइते अपाङ्गता भएका व्यक्तिहरु तथा सहिद परिवारहरुलाई सम्मान गर्नुपर्छ ।

उनले गणतन्त्र दिवस सबैको साझा दिवस रहेको बताए । उनले संसारको सबैभन्दा उत्कृष्ट व्यवस्थानै गणतन्त्र रहेको बताए । यो व्यवस्थालाई संस्थागत विकास गर्न सकिएन । संरचनागत रुपमा तिव्र गतिमा नयाँपन दिन सकिएन । हामीले जनताले चाहेका साना–साना कुरामा परिवर्तन ल्याउन सकेनौ भने हामी यो गणतन्त्रलाई पनि संस्थागत विकास गर्ने स्थिति नहुन सक्छ उनले भने ।

उनले सरकारले आएका चुनौतीहरूलाई पन्छाउँदै समृद्ध नेपाल बनाउने सबैको दायित्व र कर्तव्य रहेको बताए । उनले कर्तव्यबाट कोही पनि पछाडि हट्न नहुने बताए । नयाँ व्यवस्था आएको पाँच वर्ष भइसकेको छ ।

जनताले मागेको विकास, सेवा, नयाँ पन दिन सके वा नसकेको बारे सरकारले समिक्षा गर्नुपर्ने अवस्था आएको छ उनले भने –‘हामी कर्मचारी उही हौ, नेताहरु उनै हुन, नागरिकहरु पनि उनै हुन तर, व्यवस्था, संविधान नयाँ हो । हाम्रो चाहना नयाँ हो । हाम्रो सोच र व्यवहार नयाँ हुन जरुरी छ ।

उनले मानिसले आफुलाई परिवर्तन गर्न सकेनन् भने त्यो परिवर्तनलाई आत्मसात गर्न नसक्ने बताए । उनले संसारमै गणतन्त्र र संघीयतालाई पूर्ण बनाउन लामो समय लागेको स्मरण गराउँदै ‘पाँच वर्षको दौरानमा गणतन्त्र र संघीयतालाई हामीले तिव्र गतिमा अघि बढाएका पनि छौं र यति मात्र पुरा भएको छैन ।

यतिले आफनो समीक्षा गर्ने कुरा होइन । हामी योभन्दा अघि बढ्नुछ । अगाडि जानुछ । अगाडि जान सक्यो भनेमात्र हामीले आफनो लक्ष्य प्राप्त गर्न सक्छौं । अगाडि जान नसकेमा फेरी एउटा प्रकारको असन्तुष्टि र निराशा आम नागरिकमा देखिने गर्छ । गणतन्त्र र संघीयता नचाहनेहरु खेल्न थाल्छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!