रौतहटको गरुडा नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिलाइ मेयर कन्थमनी जयसवालले गराए शपथ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट गते १६ वैशाख
रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

गरुडा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कन्थमनी जयसवालले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख पुनम कुमारी चौधरी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो ।

गरुडा स्थित नगरपालिकाको सभाहलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साह रह्नु भएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी साहले अब स्मार्ट गरुडा बन्न सम्भव रहेको बताउनु भयो । नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भयो । गरुडा बदलावको पर्खाइमा रहेको अवस्थामा नेकपा (एमाले) बाट निर्वाचित मेयर कन्थमनी जयसवालको नेतृत्वमा तीव्र विकासको दिशामा अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गरुडा नगरपालिकालाई स्मार्ट बनाउनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्न सुझाव दिनुका साथै गरुडाको विकासका लागि आफ्नो प्रयास र सक्रियतालाई वृद्धि गर्दै हरेक पाइलामा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । साथै वहाँले नगरको सामुदायिक विधालयहरुमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने,कक्षा ११ र १२ का विधार्थीहरुलाइ ५० प्रतिशत छुटको व्यवस्था र गर्भवती महिलालाइ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नु भएको हो ।
सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!