रौतहटको फतुवाविजयपुर २का वडा अध्यक्ष यादवले गरे“छोरी संरक्षण” कार्यक्रम घोषणा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट ,१८ गते जेठ २०७९
रौतहटको फतुवा नगरपालिका वडा नं २ का नव निर्वाचित वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादवले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै आज बुधवार वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि सो वडा हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा कृषि ,शिक्षा र स्वास्थ्यमा विशेष जोड दिने प्रतिवद्धता जनाए । साथै उनले “छोरी संरक्षण” कार्यक्रम घोषणा गरेका छन् । आफनो वडामा जन्मिने प्रत्येक छोरीहरुलाइ २ हजारका दरले रकम उपलब्ध गराइने घोषणा गर्नु भयो ।

छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष यादवले बताए ।

 वडा अध्यक्ष यादवले भने “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आउनेमा विश्वास व्यक्त गरे । छोरी बोझ होइन, तिनलाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता हुने वडा अध्यक्ष यादवको ठहर छ ।

साथै उनले सितलपुर बैरनियामा रहेको सामुदायिक विधालयमा बेन्च डेस्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो । आफू निर्वाचित हुने बितिकै सामुदायिक विधालयहरुमा पुग्दा बिधार्थीहरु भूइमै बसेर पढिरहेको देख्दा आफू दुःख लागेको त्यसै बेला मैले कार्यभार सम्हाले बितिकै विधालयमा बेन्च डेस्क उपलब्ध गराउने सोच अनुसार नै घोषणा गरेको बताए ।

कार्यक्रममा वडा नं ४ को सवै वडा सदस्य, गाउँका भद्रभलादमी, सो वडाका कर्मचारी, लगायतको उपस्थित रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!