रौतहटको इशनाथमा कार्यपालिका सदस्यको लागी काँग्रेस—एमाले बिच गठबन्धन,पुरै प्यानल निर्वाचित

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक,रौतहट,२०७९ जेठ २० गते
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस—एमाले बिच गठबन्धन भएको छ । कार्यपालिकामा आफनो जित दर्ज गर्नको लागि दुवै पार्टी बिच सहमती भइ चुनावमा गएको पूर्व मेयर संतोष मेहताले बताउनु भयो ।

गठबन्बधन पछि सम्पन्न भएको कार्यपालिका चुनावमा पुरै प्यानल निर्वाचित भएका छन् । आठै जना उम्मेदवार काँग्रेस—एमालेका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका काँग्रेस—एमालेका आठ जना निर्वाचित भएको इशनाथका निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले जानकारी गराउनु भयो । निर्वाचित भएका कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना रहेका छन् ।

यो सँगै कार्यपालिकामा काँग्रेस र एमालेको बहुमत पुगेकोबुझिएको छ ।इशनाथ नगरपालिकाको महिला कार्यपालिका सदस्यहरुमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा छन् भने दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम,तेजीलाल साह,उपेन्द्र महरा उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराउनु भएको हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!