गरुडा न.पाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बिभिन्न प्रजातिका बिरुवा रोपि वातावरण दिवस मनाऐ

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

आईतबार विश्व वातावरण दिवस रौतहटमा वृक्षारोपण कार्यक्रम गरेर मनाइएको छ । आईतबारका दिन रौतहट सहित नेपालभरि वृक्षारोपण कार्यक्रम गरेर धुमधामसंग मनाईएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाईएको छ ।

सोहि अवसरमा रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बिभिन्न प्रजातिका बिरुवा रोपि मनाएका छन ।

जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री माध्यमिक बिधालय गरुडा ,खानेपानी टंकी ,प्रा.बि स्कुल अमरपटी बिधालयमा करिब ५ प्रकारका तिन सय भन्दा बढि बिरुवाहरु रोपेको नगर प्रमुख जैसवालले बताए ।रोपिएका बिरुवाहरु मध्ये टिक ,सपेता ,आँप लगायत फुलका बिरुवाहरु रोपेको मेयर जैसवालले बताए ।

बिरुवा रोप्दै गरुडा नगरपालिकाका नगर प्रमुख जैसवालले बिरुवा रोपेर मात्र नहुने भन्दै यसको संरक्षण आवश्यक रहेको बताए । मेयर जैसवालले सबै मिलेर बिरुवा रोपण र संरक्षण गर्दा पानीका मुहान सुक्ने समस्याको पनि अन्त्य हुने भन्दै बिरुवा संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

बिग्रदै गरेको वातावरणीय अवस्था र यसबाट उत्पन्न चुनौतीको सामाना गर्न आज बिहानै देखि वृक्षारोपण गरिदैँ आईरहेको बताए छ ।नगर प्रमुख जैसवालले वातावरण विनाश हुनबाट रोक्न सबै नागरिक सजग र सचेत हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आइतबार मेयर जैसवालले वातावरण विनाश हुनबाट रोक्न हामी एक्लैले केही गर्न नसकेपनि सबैको सहयोग र साथको आवश्यकता रहेको बताएका थिए ।

त्यस क्रममा जैसवालले नेपालले वातावरणका सन्दर्भमा नगरबासिहरुको ध्यानाकर्षण गराउन सक्नुपर्ने पनि बताए ।बिरुवा रोपणमा गरुडा नगरपालिकाको नगर उप–प्रमुख पुनम चौधरी ,वार्डका वडाअध्यक्ष ,बिधार्थी , जनप्रतिनिधिहरु लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!