रौतहटको गढीमाइ नगरपालिकामा कार्यपालिका सदस्यमा काँग्रेस र लोसपाको उम्मेदवार निर्वाचित

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट,२०७९ जेठ २२ गते
रौतहट । रौतहट जिल्लाको गढीमाइ नगरपालिकामा कार्यपालिका सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ ।

कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेस र लोसपा बिच गठबन्धन भएको नगरप्रमुख श्याम यादवले जानकारी गराउनु भयो । नेपाली काँग्रेस र लोसपाका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
गढीमाइ नगरपालिकाको कार्यपालिका सदस्यमा काँग्रेसको ६ जना र लोसपाको २ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गढीमाइले जनाएको छ ।

गढीमाइ नगरपालिकामा महिला नगर कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा लोसपाकी सोमरीया देवी,काँग्रेसका बिजुलबती देवी,रहाना खातुन,शारदा देवी,प्रमपती देवी रहेका छन् ।
यता दलित तथा अल्पसङ्ख्यकमा लोसपाका रामकिशोर साह,काँग्रेसका रामअधार राम,अमिरी बैठाले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएका छन् । सबै निर्वाचित कार्यपालिका सदस्यहरुलाइ निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!