दिइजो लिएको आरोपमा धरौटी नतिर्दा एकजना जेल चलान र आरोपित फरारलाई पक्राउ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट / दाईजो लिएको आरोपमा तिनलाख धरौटी राख्न नपाउदा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ।

नेपालमा पहिलो चोटि बिबाहमा ३० लाख भारतीय रकम लिएको र थप कार मागेको भनी बिबाहमा लेनदेन दाइजो मागेको मुद्दा दर्तामा दुबै पक्षको कानुन व्यावसायिकको बहस पैरवी पछि इजलास न. ६ का न्यायाधीशले आरोपित चार जना मध्ये एकजना पक्राउ परेको रेणु गुप्ताको हकमा ३ लाख धरौटी माग गरेपछि धरौटी तिर्न नसकेकोमा जेल चलान गरिएको हो।

भारत बिहार शिउहर जिल्ला पिपरा थाना बसहिया गाउँ निवासी २४ बर्षिय प्रीयादर्षनी गुप्ता र गरुडा नगरपालिका वार्ड न.५ निवासी जयलाल साहको कान्छो छोरा रोशन कुमार गुप्ता संग २०७७ मंसिर १० गते समाजिक परम्परा अनुसार बिबाह सम्मपन्न भएको थियो।बिबाहमा केटा पक्षले ३० लाख भारतीय रुपैया नगद सहित लिई बिबाह गरेपछि दुलही घर भित्र्याई २२ दिन नबितिदै दाइजोमा थप कार माग्न सुरु गरेको थियोे ।

कार चाडो नदिए तिमिलाई घर निकाला गरिदिन्छु भन्दै सासु , ससुरो , श्रीमान र नन्दहरुमिली ज्यान जाने गरि यातना दिरहेकी थिन।तत्पश्चात प्रहरीको सहयोगमा प्रीयादर्शनिलाई उदार गरिएको थियोे । केही महिना नबित्दै श्रीमान रौशन कुमार गुप्ताले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको थियोे । त्यसपछि उनका श्रीमति पृयादर्शनि गुप्ताले मानोचामल र घरेलु हिंसा लगाएतको मुद्दा अहिलेसम्म उच्च अदालत बिरगंज , जनकपुर , जिल्ला अदालत पर्सा र रौतहटमा १८ वटा मुद्दा गराइकी छिन।

नेपालमा पहिलो पटक बिबाहमा लेनदेन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरि अनुसन्धान प्रक्रियाको क्रममा तत्काल प्रीयादर्शनिकी नन्द रेणु गुप्तालाई बिरगंजको नगवा टोलबाट प्रहरीले पक्राउ गरि रौतहट जिल्ला अदालत समक्ष पेश गरेको थियोे ।
बिबाहमा लेनदेन गरेको अन्य चार जना आरोपित ब्याक्ती फरार रहेकोले निजको नाउँमा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालतका रजिस्ट्रार सुशील कुमार यादवले बताउनु भएको छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!