रौतहटको बृन्दावनको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट । ०६ गते असार २०७९
रौतहटमा एकै दिन दुइ पालिकामा कार्यालय प्रमुख परिवर्तन गरिएको छ । जिल्लाको गौर नगरपालिका पछि बृन्दावन नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । बृन्दावन नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको रुपमा पाएका हो ।

आज सोमवारका दिन हाजिर हुनु भएका भुजेललाइ नगर प्रमुख बिनोद प्रसाद कुर्मीले भव्य स्वागत गरेका छन् । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो ।

बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम भुजेललाइ नगर प्रमुख कुर्मी सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् । बृन्दावन नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेलको पहिलो पटकको आगमन रहेको छ ।

यस अघि वहाँ जिल्लाको इशनाथ नगरपालिकामा कार्यरत हुनु हुन्थ्यो । यस अघिका कार्यालय प्रमुख नागेन्द्र यादवको ठाउँमा भुजेल आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!