रौतहटको देवाही गोनाही नगरपालिका छैठौं नगरसभा बाट जनमुखी योजना ल्याइयो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट,१० गते असार २०७९
रौतहटको देवाही गोनाही नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार देवाही गोनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ ।

देवाही गोनाही स्थित नगरपालिकाको प्रांगणमा नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा नगर सभा सम्पन्न भएको छ । सो नगरपालिकाले छैठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य कुन्दन कुशवाहाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप आज बजेट सार्वजनिक भएको हो ।धेरै उत्साहका साथ सम्पन्न भएको देवाही गोनाहीको नगरसभा बाट नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ३७ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३७ करोड ४४ लाख ६ हजार २८८ रुपैयाँको बजेट पारित गरिएको मेयर प्रेमलाल साहले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, कृषि लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको वहाँले बताए । नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरीने उनले बताए ।

नगर उपप्रमुख परनिया देवी पटेल सहित सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु,पत्रकारहरूको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!