प्रहरीकाे मिलेमतोमा जयनगर,घिउरा र लतमरी नाकाबाट व्यापक तस्करी

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,ईशनाथ,१७गते असार २०७९
राैतहटकाे सिमानाका खुलेसँगै तस्करीमा बृद्धी भएकाे छ । राैतहट जिल्लाकाे दक्षिणी भेग रहेको ईशनाथ नगरपालिका अन्तर्गत जयनगर,लतमरी, मठिया, औरैया ,बन्जरहा ,मन्सरी,घिउरा र बाराकाे बसरिया,कचाेरवा,सिम्राैनगढ लगायतकाे नाका बाट तस्करीमा बृद्धी भएकाे छ ।
ईशनाथ नगरपालिकाकाे नाकाहरू बाट प्रतिदिन लाखाैंकाे माल सामानकाे तस्करी भईरहेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी भएपनि सर्व साधारणहरूलाई समान ल्याउन रोक लगाएपनि व्यपारिहरूकाे लागि लागि खुला गरिएको हाे ।

मठिया महुलिया घिउरा जयनगर,नरकटीया नाका बाट सामानकाे तस्करी गरेर जिल्लाकाे विभिन्न बजारसम्म पुगने गरेकाे स्थानीयहरू बताउँछन् । प्रहरी चाैकी र सशस्त्र बेसक्याम्प भएपनि व्यपारी र तस्कर सँगकाे मिलेमतोमा तस्करीकाे समानहरू जिल्लाकाे विभिन्न बजार सम्म पुग्ने गरेकाे छ ।

तस्करहरू खास गरेर कपडा,हार्डवेयरकाे सामान, किराना समानहरू भारतकाे घाेडासहन,चैनपुर,छाैडादाने बाट ल्याऐर नेपालकाे विभिन्न बजारहरूमा पुगी रहेकाे छ । प्रहरी सँग मिलेर मासिक माेटाे रकम दिई तस्करी भईरहेकाे स्राेतले बतमएकाे हाे । डिउटीमा खटेका प्रहरी सर्वसाधारण द्वारा घरायसी प्रायाेजनमा ल्याउने सामानहरू पक्राउ गरेर भन्सार बुझाउने काम गरिरहेकाे र तस्करहरू सँग सेटिङ्ग गरेर तस्करी गराई रहेकाे बुझीएकाे हाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!