रौतहटको गरुडामा खानेपानीको हाहाकार,पुगेन नगरप्रमुख कन्थमनी जयसवालको ध्यान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट,गते ३० असार २०७९
रौतहटको गरुडामा खानेपानीको हाहाकार भएको छ । गरुडामा रहेको पानी टंकीको धारामा पानी आउन छोडेपछि पानीको हाहाकार भएको छ ।

उक्त पानी टंकीबाट गरुडा नगरपालिकाको गरुडा गाँउ,बजार लगायतको गाउँको घरघरमा धारा जडान गरिएको छ । तर गरुडा पानी टंकीबाट जडान गरिएको धारामा केहि दिन देखि पानी आएकै छैन् ।

खानेपानीको धारामा पानी नआएपछि
उपभोक्ताहरुलाइ खानेपानीको समस्या भएको छ । धारामा पानी आउन छोडेपछि गरुडा खानेपानीका सयौं उपभोक्ताहरु लाइ सास्ती खेप्नु परेको छ । स्वच्क्ष खानेपानीको अभावमा गरुडा खानेपानी आयोजनाका उपभोक्ताहरु हैण्डपाइपको दुषित पानी पिउन बाध्य भएका छन् ।

गरुडा खानेपानी उपभोक्ता समितिको ढिला सुस्ती एवं लापरवाहीको कारण धारामा पानी आउने छोडेको स्थानीय उपभोक्ताहरुले बताएका छन् । धाराको पानीका लागि आफूहरु प्रत्येक महिना शुल्क बुझाउँदै आएपनि विगतमा पनि बारम्बार खानेपानीको समस्या हुँदै आएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
धारामा पानी आउन छोडेपछि पानी दिनका लागि गरुडा खानेपानी उपभोक्ता समिति कुनै चासो नलिएको उपभोक्ताहरुको भनाइ रहेको छ । धारामा पानी नआएपछि हैण्ड पाइपकोे दुषित पानी पिउनाले विभिन्न किसिमको रोग लागन सकने भन्दै उपभोक्ताहरु तत्काल धारामा पानी दिन समिति सँग माग गरेका छन् ।
यति हुँदा पनि नगर प्रमुख कन्थमनी जयसवालको ध्यान पुगेको छैन् । नगरपालिकामा यतिका स्रोत साधन हुँदा पनि खानेपानी सञ्चालन गराउन सक्नु भएको छैन् । यस विषयमा खानेपानी उपभोक्ता समिति र नगरप्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!