नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा दिगो समाधान एवं भुमि निति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

भदौँ ०९,रौतहट

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा दिगो समाधान कार्यक्रम एवम् भुमिनिति सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । कटहरिया नगरपालिकाको सभाहलमा स्थानिय परियोजना सल्लाहकार समितिको बैठक र दिगो समाधान कार्यक्रम एवं भुमि निति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ ।

नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा एक दिने भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि अभिमुखिकरण तालिम नगरसभाको हलमा बिहिबार धुमधामसंग सम्पन भएको छ ।कार्यक्रमको बिशिष्ट अतिथि नगर उप–प्रमुख रिता देवी यादब,प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी र सुकुम्बासी भुमि आयाेगका जिल्ला अध्यक्ष लक्ष्मुण रेग्मी रहनु भएको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले हाम्रो नगरमा भएका जति पनि सुकुमबासिहरु ,भुमिहिन ,दलित ,भुमिहिन सुकुम्बासि तथा अब्यवस्थितहरुको पहिचान गरि उनीहरलाई ब्यवस्थित बनाउन आग्रह समेत गरेका थिए । यो भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि कार्यक्रमकाे सहकार्य कटहरिया नगरपालिका र पिपुल ईन निड तथा युएसए आईडिको सहयाेगमा भुमिहिन र सुकुम्बासीलाई जग्गा पहिचान तथा वितरण गर्नकाे नगरपालिकामा आएकाे छ ।

नगर प्रमुख जयसवालले संस्थाकाे पदाधिकारी लगायत सम्पूर्ण संस्थाकाे सहयाेगिलाई बिशेष धन्यबाद दिएका थिए । यस आयाेगले नगरमा रहेका भुमिहिन ,सुकुमबासिहरुलाई ब्यवस्थित बनाउनमा जुन सहयोग गरिरहेका छन त्यो बास्तवमा एक दम नै सराहनिय कार्य हो ।

नगर प्रमुख जैसवालले संस्थासंग आग्रह समेत गरेकि हाम्रो नगरमा पहिचानको क्रममा र छनौटको क्रममा जुन वास्तविक सुकुमबासि ,भुमिहिन तथा अव्यवस्थित जग्गा छ त्यस्ता ब्यक्तीलाई छनाैट गरी वहाँले काम गर्न आग्रह समेत गरेका थिए ।

नगर प्रमुख जैसवालले यस्ता राम्रो कार्य गर्नैमा हामि कहिले पछाडी हटने छैनौ । साथै यस्था संस्थाले जुन गर्ने कार्य हो यसलाई म साथ दिने प्रतिबद्ध छु भन्ने हाम्रो देशमा अहिले यस्ता सुकुमबासि र भुमिहिन मानिसहरु रहेका छन । जसले आफ्नो जिवन बिताउन निकै नै कठिन भईरहेको छ । उनीहरु कहिले जङ्गलको डाडामा त कहिले रोड छेउको ठाउँमा जिवन बिताउन बाध्य रहेको छ ।

त्यसता मानिसहरुलाई बास्तबिक पहिचान गरि किनभने उनीहरु पनि यस देशको नै नागरिक हो । त्यस कारण यो सरकारसंग उहाँले अपिल समेत गर्नु भयो कि त्यस्तालाई छिटो भन्दा छिटो ब्यवस्थित बनाई पहिचान बढाई दिन आग्रह समेत गर्नु भएको थियो ।

त्यसतै भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा भुमि सम्बन्धि निति नियम ,जिल्ला भुमि आयोग र स्थानिय पालिकाको भुमिका सम्बन्धि सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष लक्षुमन रेग्मीले र पिपुल ईन निडका दिपेन्द्र ठाकुरले प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षणको क्रममा अध्यक्ष रेग्मीले भन्नु भयाे कि हामि भुमिहिन नगरबासिलाई बास्तविक पहिचान गरि त्यसको समस्या समाधान गर्ने र जग्गा उपलब्ध गराउने बताउनु भयाे र हामिले कुनै प्रकारका काखा पाखा नगरि स्वच्क्ष र निश्पक्ष पहिचान गर्ने बताउनु भयो ।

साथै यस कार्यमा नगरपालिकाको जनप्रतिनिधि र नगर प्रमुखको अति नै आवश्यक रहेको बताउनु भयो । उक्त कार्यक्रममा वडा अध्यक्ष सर्फलाल गुप्ता , सहिद आलम ,समिश बिक्रम साह ,रुपेश यादब ,कार्यपालिकाका सदस्य जामुन ठाकुर ,मनोज जैसवाल,दिलिप जयसवाल लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!