राैतहटको गौरमा चामलको कालो बजारी गर्ने १ जना पक्राउ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,१४ गते भदौ
राैतहटमा चामलको कालो बजारी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका अन्दाजी वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्ता रहेका छन् ।
प्रहरीले साेमबार अन्दाजी ०९:५५ बजेको समयमा जिल्लाकाे गौर नगरपालिका १ रामजानकी धर्मशाला स्थित चामल पसलमा छापेमारी गरेको थियाे ।

पक्राउ परेका गुप्ताले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिन्ङ गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । साे खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटी गई बुझ्दा लोकल चामल-५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन-१ थान फेला पारी उक्त खाद्यान्य समाग्री सोहि स्थानमा सिलबन्दी गरेकाे थियाे ।

गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आज मंगलबार कालो बजार मुद्दा शिर्षक अन्तर्गत जिल्ला प्रशासन कार्यालय, रौतहटबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएको हाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!