रौतहटको सदरमुकाम गौरमा स्वतन्त्र युवाहरुले गरे प्रादेशिक अस्पताल गौरको सरसफाइ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट सदरमुकाम गौर स्थीत प्रादेशिक अस्पातालकाे भित्री र बाहिरी भागमा रहेको फोहर लाई गौर का यूवा संजाल समुहले सरसफाई गरेका छन।

उक्त कार्यक्रम गौर जिल्ला अस्पताल का मेसु कृष्णा साह काे नेतृत्व मा भएको हो। उक्त सरसफाइ कार्यकर्म मा स्वास्थ कर्मी कर्मचारी विद्यार्थी काे पनी सहभागिता रहेको थियो ।

गौर अस्पताल सरसफाइको लागी एक हप्ता अगाडि देखिनै स्वतन्त्र युवाहरुले पत्र पत्रिका र सोसल मीडिया मार्फत सहभागिता काे आह्वान गरिरहेका थिए।

सो आह्वान कै कारण सयौं युवाकाे सहभागिता रहेको थियो। उक्त सरसफाइ कार्यक्रममा राजदेवी नगरपालिकाले आफूहरुलाई बुल्डोजर उपलब्ध गराइ गौर प्रदेशिक अस्पताललाई सफा गर्न एक कदम सहयोग गरिदिनु भएकोमा धन्यवाद दिदै यूवा विक्रम यादव ले युवाहरुले गरेको आह्वानलाई पत्याउँदै ठूलो सहभागिता का लागी धन्यवाद व्यक्त गरेका थिए।

त्यसै गरी अर्का यूवा आर्यन साहले भने आफू एकदमै खुसी भएको र सरसफाइ कार्यक्रममा सहभागी युवाहरुको जमात देखेर अझ हौसाल प्रदान भएको महसुस गर्छन्।

सवै जसो युवाको ओठ मा हाँसो र मन भरी काे उल्लासले केही बेर गौर प्रदेशिक अस्पाताल उल्लासमय देखिएको थियो । उक्त कार्यक्रममा मेशु कृष्णा साहले जिल्लाको अस्पाताललाई सफा राख्न बेला बेलामा एनजीओ, आइएन्जिओ, क्लब र विद्यालयलाई आह्वान गरेका थिए।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!