रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नयाँ आर्थिकवर्षको असार १० गते बजेट ल्याउनु पर्ने ब्यवस्था भएपनी मेयर गोपाल यादव अख्तियारको मुद्दामा निलम्बन भएको कारणले ढिलो भै बुधबारको आयोजित कार्यक्रमको बिच छैठौ नगरसभा ले आज४९ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँकाे बजेट बिनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए । सो कार्यक्रममा यसप्रकारका बजेट विनियोजन भएको छ।

नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १२ कराेड ७९ लाख,प्रदेश वितिय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० कराेड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघिय सशर्त अनुदान २१ कराेड ८३ लाख, आय तर्फ देखाएको छ। त्यसैगरी प्रदेश सशर्त अनुदान ८० लाख,प्रदेश सम्पूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ कराेड ६५ लाख,मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कुल ४९ कराेड ४९ लाख ९९ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।

नगरसभामा प्रमुख अतिथी बयोबृद्व बाबुराम अधिकारी,फतुवा बिजयपुरका ,उपमेयर अम्बेया खातुन,वडा १को अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय त्यस्तै बिभिन्न वाडाध्यक्ष ,सतिस यादव ,रामएकवाल यादव ,मंजय चौधरि ,लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए ।
फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी संगै अन्य नेताहरूको उपस्थिति थिएन।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!