रौतहटको देवाहीगोनाहीमा आधारभुत स्वास्थ केन्द्रको नव निर्मित भवन उदघाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,भदौ ३१ गते
रौतहटको देवाही गोनाही नगरपालिकामा आधारभुत स्वास्थ केन्द्रको नव निर्मित भवन उदघाटन गरिएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले वडा नम्बर ५ टिकुलियामा रहेको नव निर्मित आधारभुत स्वास्थ केन्द्र भवनलाई शुक्रबार एक कार्यक्रमका बिच उदघाटनन गर्नु भएको हो ।
वडा नं.५ टिकुलियाका वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा देवाही गोनाही नगरपालिकाकी नगर उपप्रमुख परनिया देवी पटेल रहनु भएको थियो ।
उदघाटन कार्यक्रममा स्वास्थ केन्द्रका प्रमुख सुरेन्द्र कुमार साह, प्रधानाध्यापक उमेश यादव, बिनोद साह र पुर्व वडा अध्यक्ष अत्यानन्द प्रसाद उपध्याय सहित करिब सैयोको संख्यामा स्थानियको उपस्थितीमा उदघाट्न कार्यक्रम संम्पन भएको स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!