पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

कृष्ण तिवारी ,२०७९,असोज ६

पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित हुनुभएको छ । लामो समयदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध भइ हाल प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमनकर्ताको रूपमा कार्यरत पौडेललाई काउन्सिलले कर्मचारी प्रोत्साहान पुरस्कारको लागि सिफारिस गरेको थियो।

मकवानपुरको गढी गाउँपालिकामा जन्मेर जिल्लाकै हेटौँडाबाट पत्रकारिता शुरु गर्नुभएकी पौडेललाई कलमको माध्यमले पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
देशकै पत्रकारिता जगतको अविभावकीय संस्था काउन्सिलले आफूलाई प्रोत्साहन गर्नुले थप जिम्मेवारी बोध भएको उहाँले बताउनुभयो । “पुरस्कारले मेरो पत्रकारिता प्रतिको प्रेम, लगाव र मेहनतलाई शसक्त बनाएको छ।

अझ जोश, जागरलाई कलम र आवाजको माध्यमबाट बुलन्द बनाउने प्रयास गर्नेछु,”–पौडेल । हेटौँडा एफएमबाट पत्रकारिता सुरूवात गरेकी पौडेलसँग टेलिभिजन, अनलाईन र पत्रिकामा काम गरेको भनुभव छ । राजनीतिशास्त्रमा मास्र्टस तथा कानुनमा स्नातक अध्ययन गर्नुभएकी पौडेलले समसामयिक विषयवस्तु, महिला तथा बालबालिका क्षेत्रमा विशेषत कलम चलाउने गर्नुभएको छ ।

यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट स्वतन्त्र पत्रकार पौडेल २०७७ सालमा सम्मानित हुनुभएको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!