मधेश प्रदेश ट्राफिक प्रमुख एसपी गुरुङको सक्रियताले दुई महिनामै ३३ करोड बढी राजस्व संकलन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


संजय मिश्रा
रौतहट ५ भदौ ।
रौतहट । मधेश प्रदेशमा बिभिन्न कारणले दैनिक भईरहेको १४ वटा सवारी दुर्घटनामा परेर २४ जना मानिस घाईते तथा एकजनाको मृत्युु भईरहेको एक तथ्यांकले देखाएको छ ।
प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला सवारीसाधन हुुने गरेको १४ धटा दुर्घटनामा परेर २४जना घाईते हुने तथा एकजनाको मृत्युु हुनेगरेको प्रदेश टृाफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको हो
यस आर्थिक बर्षको साउन भदौ मात्र दुुई महिनाको अवधिमा प्रदेश भरीमा कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुुर्घटनामा परेर ४७ जना पुुरुष,११ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ वनाको मृत्युु भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्षमी भण्डारीले बताएका छन ।
त्यसै गरी उक्त दुर्घटनामा परेर एकहजार दुुईजना पुुरुष,दुुई सय ७४ महिला तथा एक सय ३१ जना बालाबलिका घाईते भएको सुुचना अधिकारी भण्डारीले जानकारी दिएका छन । मधेश प्रदेशमा बढदो सवारीको संख्या,तिब्रगती,साँघुुरो बाटो तथा कतिपय चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्फिक प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन ।
गत साउन भदौ अथवा मात्र दुुई महिनाकै अवधिमा बाटोको क्षमता भन्दा बढी गतीमा चलाउने ३० सवारी साधनलाई सिसिटिभी तथा राडार गन क्यामराको माध्यमले कार्वाहीको दायरामा ल्याईएको छ ।
कार्वाहीमा परेका उक्त सवारी साधन बाट जरिबाना स्वरुप २३ हजार पाँचसय राजश्व संकलन गरीएको टफिक प्रहरीको तथ्यांकमा उल्लेख गरीएको छ।
त्यसैगरी सोही अवधिमा मधेश प्रदेशको आठै जिल्लामा टफिक नियम बिपरित चलेका ४७ हजार ९६सवारी साधनलाई कार्वाही गरीएको छ । कार्वाही बाट कुल ३३ करोड,५८ लाख, पाँच हजार राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्षमी भण्डारीले जानकारी दिएका छन ।
गत आर्थिक बर्षमा मापदण्ड भन्दा बढी गतीमा चलेका दुुईहजार नौसय ६९ सवारी लाई राडारगनको सहयोगले भएको कार्वाही बाट १८ लाख ४१ हजार रुपैया राजश्व संकलन भएको थियो ।
त्यस्तै सोही अवधिमा मधेश प्रदेश भरीमा टफिक नियम बिपरित चलेका दुुइलाख ६४ हजार ३१० वटा सवारीलाई गरीएको कार्वाही बाट दुुईअरब,२४करोड,४४ लाख,पाँचसय रुपैया राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाको तथ्यांकमा उल्लेख रहेको छ

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!