मधेश प्रदेश ट्राफिक प्रमुख एसपी गुरुङको सक्रियताले दुई महिनामै ३३ करोड बढी राजस्व संकलन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...


संजय मिश्रा
रौतहट ५ भदौ ।
रौतहट । मधेश प्रदेशमा बिभिन्न कारणले दैनिक भईरहेको १४ वटा सवारी दुर्घटनामा परेर २४ जना मानिस घाईते तथा एकजनाको मृत्युु भईरहेको एक तथ्यांकले देखाएको छ ।
प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला सवारीसाधन हुुने गरेको १४ धटा दुर्घटनामा परेर २४जना घाईते हुने तथा एकजनाको मृत्युु हुनेगरेको प्रदेश टृाफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको हो
यस आर्थिक बर्षको साउन भदौ मात्र दुुई महिनाको अवधिमा प्रदेश भरीमा कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुुर्घटनामा परेर ४७ जना पुुरुष,११ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ वनाको मृत्युु भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्षमी भण्डारीले बताएका छन ।
त्यसै गरी उक्त दुर्घटनामा परेर एकहजार दुुईजना पुुरुष,दुुई सय ७४ महिला तथा एक सय ३१ जना बालाबलिका घाईते भएको सुुचना अधिकारी भण्डारीले जानकारी दिएका छन । मधेश प्रदेशमा बढदो सवारीको संख्या,तिब्रगती,साँघुुरो बाटो तथा कतिपय चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्फिक प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन ।
गत साउन भदौ अथवा मात्र दुुई महिनाकै अवधिमा बाटोको क्षमता भन्दा बढी गतीमा चलाउने ३० सवारी साधनलाई सिसिटिभी तथा राडार गन क्यामराको माध्यमले कार्वाहीको दायरामा ल्याईएको छ ।
कार्वाहीमा परेका उक्त सवारी साधन बाट जरिबाना स्वरुप २३ हजार पाँचसय राजश्व संकलन गरीएको टफिक प्रहरीको तथ्यांकमा उल्लेख गरीएको छ।
त्यसैगरी सोही अवधिमा मधेश प्रदेशको आठै जिल्लामा टफिक नियम बिपरित चलेका ४७ हजार ९६सवारी साधनलाई कार्वाही गरीएको छ । कार्वाही बाट कुल ३३ करोड,५८ लाख, पाँच हजार राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्षमी भण्डारीले जानकारी दिएका छन ।
गत आर्थिक बर्षमा मापदण्ड भन्दा बढी गतीमा चलेका दुुईहजार नौसय ६९ सवारी लाई राडारगनको सहयोगले भएको कार्वाही बाट १८ लाख ४१ हजार रुपैया राजश्व संकलन भएको थियो ।
त्यस्तै सोही अवधिमा मधेश प्रदेश भरीमा टफिक नियम बिपरित चलेका दुुइलाख ६४ हजार ३१० वटा सवारीलाई गरीएको कार्वाही बाट दुुईअरब,२४करोड,४४ लाख,पाँचसय रुपैया राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलहियाको तथ्यांकमा उल्लेख रहेको छ

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!