रौतहटको कटहरियामा बुधवारदेखी निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


ओम प्रकाश यादव,राैतहट,असोज ५ गते
रौतहटको कटहरियामा बुधवारदेखी निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएको छ । कटहरिया नगरपालिका वडा नं ५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएको हो ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उपमेयर रिता देवी यादवको विशेष पहलमा उक्त निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालन भएको हो ।
एक कार्यक्रमका बीच मेयर जयसवालले बुधवार उक्त निशुल्क आँखा परिक्षण केन्द्रको उद्घाटन गरेका हुन । मेयर जयसवालले उद्घाटन गरेसँगै बुधवारदेखी नै आँखा परिक्षण केन्द्र सञ्चालन भएको हो ।
नगरवासीको आखाँ निशुल्क रुपमा चेकजाँच गर्ने तथा सर्वसुलभ रुपमा आँखाको उपचार गर्ने उद्देश्यले कटहरियाका मेयर अजय प्रकाशले कटहरिया स्वास्थ्य केन्द्रमा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालन गरेका हुन ।
उक्त केन्द्रमा नगरवासीलाई निशुल्क रुपमा आँखा चेकजाँच गर्ने र अन्य ठाउँभन्दा एकदमै सस्तोमा उपचार गर्ने व्यवस्था गरिएको मेयर जयसवालले बताए ।
नगरपालिकामा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएपछि अब कटहरिया नगरवासीलाई आँखाको उपचार गराउन बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको उनले बताए ।
ज्योति भिजन फाउण्डेशन विरगंज पर्साको सहयोगमा यो निशुल्क आँखा स्वास्थ्य परिक्षण सञ्चालनमा आएको छ । अब आँखाको उपचारको लागि बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको भन्दै नगरवासी समेत निकै खुसी भएका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!