रौतहटको गरूडा न.पाका मेयर जयसवालले गरेकाे प्रतिबद्धता अनुसार हरेक वडामा फ्री वाई-फाई जडान गर्दै

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


मुकेश साह,रौतहट ५,असोज । रौतहटको गरुडा नगरपालिका अब फ्री वाई-फाई जोन हुने भएको छ । वर्ल्ड-लिंकको सहकार्यमा नगरभरी वाई-फाई जडान हुन लागेको हो । नगरपालिका भित्रको हरेक वार्डमा वाईफाई लगाईने नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले बताए ।
“सामान्य नगरबासीलाई पनि इन्टरनेटको पहुँचमा पु¥याउने हाम्रो लक्ष्य हो”, नगर प्रमुख जयसवालले भने, “इन्टरनेटको प्रयोगबाट हरेक वर्ग लाभान्वित हुने आशा छ ।”
गरुडा नगरपालिका वडा न. ६ पोठियाहीमा यसको उद्घाटन गरी जडान कार्यको सुरुवात गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले आफनो चुनावी घोषणा पत्रमा भने अनुसार गरुडा नगरपालिकालाई फ्री वाईफाई जोन बनाउन लागेको जानकारी दिए । उनले अहिलेको प्रबिधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर गरुडाको विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिन लागेको बताए।
विज्ञान र प्रविधिको युगमा इन्टरनेट अपरिहार्य रहेकोले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई समेत प्रविधिमैत्री बनाउदै लैजाने समेत उनले बताए ।
नगरपालिकाले सुरुवात गरेको यो कार्यले नगरबासीको जीवन सहज र परिणाममुखी बनाउने विश्वास उनले व्यक्त गरे । विशेषत यसले विद्यार्थी र बालबालिका बढी लाभान्वित हुने मेयर जयसवालको बिश्वाश छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!