रौतहटको मेवामा सञ्चालनमा रहेको घरेलु मदिरा भठ्ठी प्रहरीले गर्यो नष्ट

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


रौतहट,०६ गते असोज
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा अबैध रुपमा सन्चालनमा रहेको ठूलो परिमाणको अबैध घरेलु मदिरा रक्सी भठ्ठी प्रहरीले फोडेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्र धमलाको नेतृत्वमा गएको संयुक्त प्रहरी टोलीले घरेलु मदिरा भठ्ठी नष्ट गरेको हो ।

टोलिले फतुवा विजयपुर वडा नम्बर ३ स्थित बाँसघारीमा सञ्चालनमा रहेको सो भठ्ठीमा तोडफोड गरी नष्ट गरेको हो । फुसको घरमा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भट्टीबाट विभिन्न सामाग्रीहरु पनि बरामद गरिएको छ ।

घरेलु मदिरा बनाउन प्रयोग हुने ५२०० लिटर कच्चा पदार्थ , ४० लिटर तयारी मदिरा , मदिरा बनाउन मेसिन १ थान ,प्लास्टिक ड्रम २६ वटा ,ग्यालन २ थान बरामद गरेको इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका इन्सपेक्टर धमलाले जानकारी गराए । बरामद गरिएको कच्चा पदार्थ र तयारी मदिरा प्रहरीले पोखेर नष्ट गरेको उनले बताए ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!