रौतहट जिल्लाका २ पालिकाकाे सहकारी संस्थाले च्याप कट्टर मेशिन हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


मुकेश कुमार साह,रौतहट , ५ असोज
कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको गरी २ वटा सहकारी संस्थालाई घाँस काटने मेशिन(च्याप कट्टर) हस्तान्तरण गरिएको छ ।मंगलबार एक कार्यक्रम आयोजना गरी ति दुबै नगरपालिका २ वटा सहकारी संस्थाका पदाधिकारीहरुलाइ हस्तान्तरण गरिएको हो ।

गुजरा नगरपालिका वडा नं २ मैढा स्थित ध्रुवतारा सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड र चन्द्रपुर नगरपालिकाको वाड नं. २ को पारिश्रमीक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडलाइ ५०-५० थान घास काटने मेशिन हस्तान्तरण गरेको थियो ।

गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा किसानहरुलाइ ब्यबसायिक पशुपालन गर्न यस प्रकारको मेशिनले ठुलो सहयोग गर्ने बताए ।

आफनो नगर क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी उन्नत जातको बोका बितरण,घास काटने मेसिन बितरण लगायतका बिभिन्न कार्यहरु गदै आएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन ।उक्त मेशिन सुलभ ३ प्रतिशत ब्याजदरमा सहकारीलाइ उपलब्ध गराएको हेफर इन्टरनेशनलकी बजार सबलीकरण सहजकर्ता निर्मला सुबेदीले जानकारी दिएकी छिन ।

सो मेसिन बजार मुल्य प्रति गोटा ३५ हजार रहेकोमा सहकारी मार्फत ३० हजारमा उपलब्ध गराएको सुबेदीले जानकारी दिइन । नियमित रुपमा किस्ता बुझाउने किसानलाइ अन्तिम किस्ता छुटको पनि ब्यबस्था रहेको सुबेदीको भनाइ रहेको छ ।

हेफर इन्टरनेसनल नेपालका व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाले दुग्ध उत्पादनलाइ बृद्धि गर्ने उदे्श्यले सो मेशिन किसानहरुलाइ उपलब्ध गराएको जानकारी दिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!