रौतहटको गरुडा नगरपालिकाले सिसीटिभी जडान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

मुकेश कुमार साह,रौतहट १८ असोज । गरुडा नगरपालिकाले गरुडा वडा न.८ बिर्ता चौक देखी श्रीराम सुगर मिल्सको कर्नर सम्म २३ वटा सिसीटीभी जडान गरिएको छ ।

गरुडा नगरपालिकाले आफ्नो लगानीमा बिर्ता चौक,जिङडिया, चिनिमिल कर्नर, समनपुर रोड,महम्मदपुर रोड लगायतको ठाऊमा जडान गरिएको मेयर कन्थमणी जयसवालले बताउनुभयो । जडान गरिएको सिसीटिभी एक कार्यक्रमका बिच मेयर जयसवाले ईप्रका गरुडालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सिसीटिभी क्यामेराको जडानले अपराधिक गतिविधि र सडक दुर्घटना कम हुने बिश्वाश ब्यक्त गर्नु भयो । यसको स्थापनाले व्यवसायीक सुरक्षा पनि हुने उहाँले बताउनु भयो । गरुडा नगरपालिकाको लगानीमा जडान भएका क्यामराहरुको निगरानी इप्रका गरुडाले गर्नेछ र त्यसको सवै विवरण इप्रका गरुडाले नै रेकर्ड राख्ने छ ।

सीसीटीभी जडान गरेपछि अापराधिक घटनामा कमी आउने र सुरक्षा महशुस हुने स्थानीयको भनाई छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!