समाजसेवी राजाबाबुले गरे दुर्गा मन्दिर मुडवलवामा कलसा र प्रहरी चाैकी बसतपुरमा कुर्सी सहयोग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

अशाेज १८ गते

प्रेमचन्द्र झा

गाैर । राैतहटको राजदेवी नगर पालिका वडा नम्बर ७ मा नयां मन्दिर निर्माण भई विधि पुर्वक पुजापाठ भई रहेका छन ।

सो पुजाका लागि गरिने कलश यात्राका लागि स्थानिय समाजसेवी अमित यादवले पितलका ५१ वटा कलसा प्रदान गर्नु भएको छ ।युवा संघ नेपाल राजदेवी नगर पालिका वडा नम्बर ७ का अध्यक्ष समेत रहनु भएका समाजसेवी यादवले दुर्गा पुजा मा गर्नु भएको पितलकाे ५१ वटा कलसा दानले वडामा निकै चर्चाकाे विषय बनेकाे सोही वडामा घर भएका पत्रकार राकेश कुमार यादवले बताउनु भयाे ।

स्थानियहरुले अमित यादव उर्फ राजाबाबुलाई दानविरको संज्ञा दिन थालेका छन । यसैबिच समाजसेवी अमित यादव उर्फ राजाबाबुले राजदेवि नगरपालिका स्थित प्रहरी चाैकी बसतपुरलाई पलास्टीकका ६ थान कुर्सी सहयोग गर्नु भएकोछ ।

सो कुर्सी प्रहरी सहायक निरिक्षकलाई हस्तान्तरण गर्दै आवश्यकता परे थप सहयोग गर्ने प्रतिवद्वता गर्दे जनताको जिउ धनको सुरक्षामा कुनै कसर बांकी नराख्न आग्रह गर्नु भयो । पत्रकारले सोधेको एक प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिदै समाजसेवी राजाबाबुले राजनिति मैदानमा उत्रिएको बताउनु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!