ईशनाथ नगरपालिका सिमाना नाकाबाट दिनहुुँ करोडौंको तस्करी हुँदै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट, कार्तिक ३गते

स्मिथ कुमार रजक

रौतहटमा पैसाको लागि जे पनि गर्न सकिन्छ ? त्यत्रो मैनपावर दिएर सीमालाई सुरक्षित राख्न तथा अवाञ्छित गतिविधिहरु हुन नदिन परिचालन गरिएका जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल निकाय नै पैसाको लोभ लालचमा चुर्लुम्म डुब्न थालेपछि अन्य क्षेत्रको अवस्था कस्तो होला ? विचारनिय विषय रहेका छन् ।

रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत रहेका मुख्य नाका एरिया, मठिया,महुलिया,लतमारी र जयनगर,औरैया,बन्जहराको हाल वेहाल छ, चोरी तस्करी भईरहेको अन्य चोर नाका भन्दा व्यस्थित रुपमा यी नाकाहरु भएर सामान ओसारपसार यतिखेर तिव्र बनेका हुन् ।

ईशनाथ नपा ४मठिया,महुलिय, जयनगर,घिउरा,चौकी नाकाका इन्चार्ज नयाँ आए देखि नै तस्करी पुर्ण रुपमा फस्टाएको स्थानीयहरु बताउँछन् । ईन्चार्ज नयाँ कै ईसारामा सशस्त्र प्रहरी जवान र हवल्दारहरु व्यापारीसंग खास गरि बिहान र रातिमा पैसा असुल्ने गरेका छन् ।
ईशनाथ नगरपालिका संग जोडिएको भारतीय नाका एरिया भएर विहानै देखि राति सम्म अबैध कारोवारको संजाल फैलिदै गएको छ । के घाम, के पानी, के सुरक्षाकर्मी कसैको पर्वाह नगरी दिनभरी सामानहरु अबैध रुपमा ओसारेर ल्याउने गर्दा त्यसको दुई किसिमको घाटा नेपाल सरकारलाई भईरहेको हो ।

एसएसबीले तेश्रो आँखा छलेर लैजान इजाजत दिएको देखिन्छ भने नेपाली सुरक्षाकर्मीहरुलाई तेश्रो आँखाबाट कुनै प्रभाव पर्नेवाला छैनन किन भने पैसा भए सबै थोक पुग्यो ।

सिमापारी बोर्डरमा खटिएका एसएसबीको चेकजाँच टोलीले आम नागरिक बाहेक अन्य कुनै तस्करलाई सामान लिएर नेपाल तिर आउन दिएका छैनन् । आम नागरिकलाई गहन चेकजाँच गरेर आउन र जान दिएको छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!