ईशनाथ नगरपालिका सिमाना नाकाबाट दिनहुुँ करोडौंको तस्करी हुँदै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...


रौतहट, कार्तिक ३गते

स्मिथ कुमार रजक

रौतहटमा पैसाको लागि जे पनि गर्न सकिन्छ ? त्यत्रो मैनपावर दिएर सीमालाई सुरक्षित राख्न तथा अवाञ्छित गतिविधिहरु हुन नदिन परिचालन गरिएका जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल निकाय नै पैसाको लोभ लालचमा चुर्लुम्म डुब्न थालेपछि अन्य क्षेत्रको अवस्था कस्तो होला ? विचारनिय विषय रहेका छन् ।

रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत रहेका मुख्य नाका एरिया, मठिया,महुलिया,लतमारी र जयनगर,औरैया,बन्जहराको हाल वेहाल छ, चोरी तस्करी भईरहेको अन्य चोर नाका भन्दा व्यस्थित रुपमा यी नाकाहरु भएर सामान ओसारपसार यतिखेर तिव्र बनेका हुन् ।

ईशनाथ नपा ४मठिया,महुलिय, जयनगर,घिउरा,चौकी नाकाका इन्चार्ज नयाँ आए देखि नै तस्करी पुर्ण रुपमा फस्टाएको स्थानीयहरु बताउँछन् । ईन्चार्ज नयाँ कै ईसारामा सशस्त्र प्रहरी जवान र हवल्दारहरु व्यापारीसंग खास गरि बिहान र रातिमा पैसा असुल्ने गरेका छन् ।
ईशनाथ नगरपालिका संग जोडिएको भारतीय नाका एरिया भएर विहानै देखि राति सम्म अबैध कारोवारको संजाल फैलिदै गएको छ । के घाम, के पानी, के सुरक्षाकर्मी कसैको पर्वाह नगरी दिनभरी सामानहरु अबैध रुपमा ओसारेर ल्याउने गर्दा त्यसको दुई किसिमको घाटा नेपाल सरकारलाई भईरहेको हो ।

एसएसबीले तेश्रो आँखा छलेर लैजान इजाजत दिएको देखिन्छ भने नेपाली सुरक्षाकर्मीहरुलाई तेश्रो आँखाबाट कुनै प्रभाव पर्नेवाला छैनन किन भने पैसा भए सबै थोक पुग्यो ।

सिमापारी बोर्डरमा खटिएका एसएसबीको चेकजाँच टोलीले आम नागरिक बाहेक अन्य कुनै तस्करलाई सामान लिएर नेपाल तिर आउन दिएका छैनन् । आम नागरिकलाई गहन चेकजाँच गरेर आउन र जान दिएको छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!