माधव नेपालकै कारण रौतहटको बिकाश पिछडिएको सांसद उम्मेदवार गुप्ता

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

अमित ठाकुर रौतहट।कार्तिक १७

नेकपा एमालेबाट रौतहट क्षेत्रनं १ को संघिय संसद पदको उम्मेदवार रहेका अजय कुमार गुप्ताले रौतहटको विकास माधव नेपालका कारण हुन नसकेको बताएकाछन् । माधव नेपालले रौतहटबाट पटकट पटक चुनाव जितेको भएपनि गौर र समग्र जिल्लाको विकास गर्न नसकेको आरोप लगाएका हुन ।

नेता नेपालले रौतहटबाट बर्षौं देखि राजनीति गरेपनि रौतहटको बिकाश कार्यमा ध्यान नदिई केही ब्यक्ति र तस्कर माफियालाई मात्र बिकाश गरेकोले उनको चुनाव धरापमा परेको हो। नेपालले रौतहटको बिकाश सिलसिलामा गम्भीरतापूर्वक नरही चुनावको बेला बिकाशको नाउँमा स-साना ललिपप हेराई उनको शिलान्यास गरेको सबै बिकाश निर्माणकार्य अधुरो रहेको र अलपत्र परेको कारण यसपालि माधव नेपाल भन्दा नेकपा एमाले पार्टीका संघीय सांसद उम्मेदवार अजय गुप्ताको लोकप्रियता बढेका छन्।

बडहर्वाको पुल माधव नेपालले १२ बर्ष पहिला शिलन्यास गरेको भएपनि अहिले सम्म बन्न नसकेको स्थानीयहरु बताउँछन् । नेपालले रौतहटमा सिमित ब्यक्तिको बिकाश र तस्करलाई साथ दिई बिकाश निर्माणकार्यमा चासो नदिएका कारण रौतहटको बिकाश अधुरो रहेको स्थानीयहरुले बताएका छन्।

रौतहटको बिकाशका लागि क्षेत्र नंबर १ मा नेकपा एमाले उम्मेदवार अजय गुप्ताको लोकप्रियता बढेको हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!