रौतहट २ का स्वतन्त्र उम्मेदवार किरण साह जनताको घरदैलो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,कार्तिक १७ गते, रौतहट ।

रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार किरण साह घरदैलो कार्यक्रम गरेका छन् ।

बैधीमाइ नगरपालिकाको कोपवा र बंकुलमा स्वतन्त्र उम्मेदवार साहले घरदैलो कार्यक्रम गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार साहको पक्षमा जनता ओर्लिन थालेका छन् ।

क्षेत्र नम्बर २ का उम्मेदवार साहलाई त्यहाँका जनताले बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका छन । आफू जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफुहरुको जित कसैले रोक्न नसक्ने साहले बताए ।

जनता आफनो साथ रहेकाले संघीय सांसदमा आफु विजयी प्राप्त गर्ने स्वतन्त्र उम्मेदवार साहले ठोकुवा गरेका छन् ।
जनमत आफनोे पक्षमा रहेको हुँदा निर्धक भएर स्वतन्त्र उम्मेदवार साहको चुनाव चिन्ह कल छापमा मतदान गरी विजयी बनाउन सबैलाई नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!