रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण शाहले चुनाव प्रचारप्रसारलाइ दिए तिव्रता

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक,रौतहट, १८ गते कार्तिक
रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार युवा नेता किरण साहले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवार बनेका साहले शुक्रबार फतुवा महेशपुरमा घरदैलो कार्यक्रम गरेका छन् ।

साहले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन क्षेत्र २ को समग्र विकासको आफ्नो खाकाबारे आममतदाता लाइ बताउँदै उनले सो क्षेत्रले समग्र विकासको लागि पर्ने बताए ।

राजपुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा घरदैलोको क्रममा आम भेला आयोजन गरिएको थियो । कार्यक्रमको अध्यक्षता बिनोद्ध सोनारले गर्नु भएको थियो । प्रमुख अतिथकिो रुपमा स्वतन्त्र प्रतिनिधि सभा उम्मेदवार किरण कुमार साह र बिशिष्ट अतिथि शेख फजलेहक,अतिथीहरु रबिन्द्र प्रसाद,दिनेश प्रसाद चौधरि,सन्जय यादव ,अमिल अख्तर,सहाबुदिन तथा सयौं नेता कार्यकार्ता भद्रभलादमी सहित हजारौंको जनसहभागिता मा हर्शोउल्लास पुर्वक आम भेला सम्पन्न भएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!