पत्रकार तथा लेखक सरोजराज अधिकारी मृत अवस्थामा फेला

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

कार्तिक २३
काठमाडौँ — पत्रकार तथा लेखक सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । अधिकारी बुधबार अपराह्न सुन्धाराको एक होटलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले अधिकारी होटलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको बताए ।
अधिकारी सोमबार पौने १० बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि परिवारका सदस्यसँग सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बुधबार परिसरमा निवेदन परेको थियो । प्रहरीले उनको मोबाइल सीमकार्डको लोकेसन ट्र्याक गर्ने क्रममा सुन्धारा क्षेत्रमा देखिएपछि प्रहरी र परिवारका सदस्य खोजीमा जुटे ।

होटल–होटल पुगेर खोजतलास गर्दा उनी बसेको होटलको कोठामा भित्रबाट चुकुल लगाएको भेटिएपछि परिवारका सदस्यले फोडेर प्रवेश गर्दा अधिकारी मृत फेला परेका थिए । परिसर प्रमुख बोहराले अधिकारीको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए ।

उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध अधिकारी पछिल्लो समय आफ्नै मिडिया खोलेर सक्रिय थिए । उनका जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोजी र रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!