पत्रकार तथा लेखक सरोजराज अधिकारी मृत अवस्थामा फेला

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

कार्तिक २३
काठमाडौँ — पत्रकार तथा लेखक सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । अधिकारी बुधबार अपराह्न सुन्धाराको एक होटलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले अधिकारी होटलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको बताए ।
अधिकारी सोमबार पौने १० बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि परिवारका सदस्यसँग सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बुधबार परिसरमा निवेदन परेको थियो । प्रहरीले उनको मोबाइल सीमकार्डको लोकेसन ट्र्याक गर्ने क्रममा सुन्धारा क्षेत्रमा देखिएपछि प्रहरी र परिवारका सदस्य खोजीमा जुटे ।

होटल–होटल पुगेर खोजतलास गर्दा उनी बसेको होटलको कोठामा भित्रबाट चुकुल लगाएको भेटिएपछि परिवारका सदस्यले फोडेर प्रवेश गर्दा अधिकारी मृत फेला परेका थिए । परिसर प्रमुख बोहराले अधिकारीको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए ।

उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध अधिकारी पछिल्लो समय आफ्नै मिडिया खोलेर सक्रिय थिए । उनका जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोजी र रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!