मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी:किरण कुमार साह

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ कुमार रजक।
कार्तिक २३ गते ।
रौतहट क्षेत्र नं २का प्रतिनिधिसभा सदस्यका स्वतंत्र उम्मेदवार किरण कुमार साहले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

क्षेत्र नं २ का आम मतदाता येशपाली परिवर्तन खोजेकोले आफ्नो जीत कसैले रोक्न नसक्ने उम्मेदवार किरण कुमार साहले ठोकुवा गरेका छन्।
क्षेत्र नं २ को ईशनाथ नगरपालिकाको वडा नम्बर ७मा आज घरदैलो गर्ने क्रममा पत्रकारहरु संग कुराकानी गर्दै उम्मेदवार किरण कुमार साहले जनमत आफ्नो पक्षमा रहेकोले आफ्नो जीत चाहेर पनि कसैले रोक्न नसक्ने बताएका छन्।
हत्या, हिंसा, आतंक, बाट मुक्त गराउन जनता आफूलाई अघि सारेको र जनताको आफूप्रति ठूलो साथ सहयोग र समर्थन रहेकोले आफू जीतमा पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!