रौतहटबाट जाली नोट र कटुवा पेस्तोल सहित ६ जना मानिस पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

बचेलाल बैठा

रौतहट २५ कार्तिक । विहीबार बेलुका ६ बजेको समयमाविशेष सूचनाको आधारमा मौलापुर न.पा वडा नं. ८ सोनरनियामा जाली नोटको कारोबार भईरहेको खबर प्राप्तको आधारमा जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय मौलापुरका संयुक्त टोलीले ६ जना मानिसलाई जाली नोट र पेस्तोल सहित पक्राउ गरेका छन् ।

मौलापुर न.पा. वडा नं.७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्यहरु भईरहेको रौतहट प्रहरीले बताएको छ ।

पक्राउ परेका निम्न मानिसहरुको विवरण :-
१. जिल्ला बारा आदर्श कोतवाल गा.पा वडा नं. ६ बस्ने बर्ष २५ को सोनु भन्ने आनन्द कुश्वाहा ।
२. ऐ.ऐ बस्ने अं. बर्ष ४५ की प्रतिमा देवी कुश्वाहा ।
३. ऐ.ऐ बस्ने अं. बर्ष २२ की अमृता कुमारी ।
४. ऐ.ऐ बस्ने अं.बर्ष १९ को बृज किशोर मुखिया ।
५. ऐ. रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने अं. बर्ष २३ को राजाराम साह ।
६. ऐ. देवाही गोनाही न.पा वडा नं. ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद ‍जैसवाल ।
बरामद भएको समानको विवरण :-
१. ना. ३३ पं. २४५१ नं. को होन्डा साईन मो.सा. ।
२. ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मो.सा. ।
३. नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००। दरको ८७ थान ।
साथै मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी पेस्तोलबाट २ राउण्ड हवाई फायर गर्ने क्रममा उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते पनि भएका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!