रौतहटबाट जाली नोट र कटुवा पेस्तोल सहित ६ जना मानिस पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...

रौतहट २५ कार्तिक । विहीबार बेलुका ६ बजेको समयमाविशेष सूचनाको आधारमा मौलापुर न.पा वडा नं. ८ सोनरनियामा जाली नोटको कारोबार भईरहेको खबर प्राप्तको आधारमा जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय मौलापुरका संयुक्त टोलीले ६ जना मानिसलाई जाली नोट र पेस्तोल सहित पक्राउ गरेका छन् ।

मौलापुर न.पा. वडा नं.७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्यहरु भईरहेको रौतहट प्रहरीले बताएको छ ।

पक्राउ परेका निम्न मानिसहरुको विवरण :-
१. जिल्ला बारा आदर्श कोतवाल गा.पा वडा नं. ६ बस्ने बर्ष २५ को सोनु भन्ने आनन्द कुश्वाहा ।
२. ऐ.ऐ बस्ने अं. बर्ष ४५ की प्रतिमा देवी कुश्वाहा ।
३. ऐ.ऐ बस्ने अं. बर्ष २२ की अमृता कुमारी ।
४. ऐ.ऐ बस्ने अं.बर्ष १९ को बृज किशोर मुखिया ।
५. ऐ. रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने अं. बर्ष २३ को राजाराम साह ।
६. ऐ. देवाही गोनाही न.पा वडा नं. ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद ‍जैसवाल ।
बरामद भएको समानको विवरण :-
१. ना. ३३ पं. २४५१ नं. को होन्डा साईन मो.सा. ।
२. ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मो.सा. ।
३. नक्कली नोट जस्तो देखिने नेपाली रु.१०००। दरको ८७ थान ।
साथै मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी पेस्तोलबाट २ राउण्ड हवाई फायर गर्ने क्रममा उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते पनि भएका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!