नेकपा एमालेका उम्मेदवार जैद राजले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...

स्मिथ रजक,रौतहट,२९ गते कार्तिक

रौतहट क्षेत्र नं २ क का प्रदेशसभा सदस्यका नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवार जैद राजा घरदैलो कार्यक्रम गरेका छन् । राजपुर नगरपालिकाको कुडियामा एमाले उम्मेदवार राजाले घरदैलो कार्यक्रम गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

जनताको अपार उत्साहजनक सहभागिताको बीच घरदैलो कार्यक्रम सम्पन्न भएको बताइएको छ । पछिलो समय प्रदेशसभाका उम्मेदवार राजाको पक्षमा जनता ओर्लिन थालेका छन् ।
घरदैलोमा मत माग्न जादा स्थानीय मतदाताहरुले एमाले उम्मेदवार राजालाइ जोरदार रुपमा स्वागत गरेका थिए । प्रदेश सभाका उम्मेदवार राजालाई यो निर्वाचनमा राजपुर नगरपालिकाबाट व्यापक समर्थन रहने अनुमान गरिएको छ ।

राजपुर नगरपालिका उम्मेदवार जैद राजाको धेरै पनि रहेकोले सो स्थानका मतदाताहरु यो पाली जैदलाइ सहयोग गरि जैदको हातबाट परिवर्तनको थाल्नी गराउने मनसायमा देखिएका छन ।

क्षेत्र नम्बर २ का उम्मेदवार राजालाई त्यहाँका जनताले बहुमत सहित जिताउने मनिस्थती बनाइसकेका छन । आफू जनताको अत्याधिक साथ र सहयोग पाइरहेकाले आफुहरुको जित कसैले रोक्न नसक्ने राजाले बताए।

जनता आफनो साथ रहेकाले प्रदेश सांसदमा आफु विजयी प्राप्त गर्ने एमाले उम्मेदवार राजाले ठोकुवा गरेका छन् । जनमत आफनोे पक्षमा रहेको हुँदा निर्धक भएर स्वतन्त्र उम्मेदवार साहको चुनाव चिन्ह सुर्य छापमा मतदान गरी विजयी बनाउन सबैलाई नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!