आफूलाइ व्यापक जनसमर्थन रहेकोले ६५ हजार मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवार जयसवालको दाबी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...

रौतहट,३० गते कार्तिक
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावाम मेरो जित नभइ क्षेत्र बासीको जित हुने रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले बताउनु भएको छ ।

मौलापुरमा घरदैलोपछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु् भएको छ । मेरो उम्मेदवारी जनताको उम्मेदवारी हो । यो क्षेत्रको जनताले परिवर्तनको लागि एकम तयार भइसकेका छन् । परिवर्तन गर्नकै लागि मैले उम्मेदवारी दिएको हुँ,वहाँले बताउनु भयो ।

जयसवालले आफूलाइ ६५ हजार मत प्राप्त हुने समेत दाबी गर्नु भएको छ । जनता अपार समर्थन रहेकोले आफनो पल्लाभारी रहेको प्रष्ट पार्नु भएको छ । यसपालीको चुनावमा भारी मतले विजयी हुने दाबी गर्नु भएको हो । विपक्षी उम्मेदवारलाइ २५ हजार मतमै सिमित हुनुपर्ने आंकलन गरेका छन् ।

यसपालीको चुनावमा प्रतिनिधिसभामा आफनो चुनाव चिन्ह माछा छाप ,क्षेत्र नम्बर ३ क मा एकीकृत समाजवादीको पार्टीको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादवको चुनाव चिन्ह कलम छाप र क्षेत्र नम्बर ३ ख मा नेपाली काँग्रेस पार्टीको तर्फ बाट प्रदेश सभा सदस्य उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिलको चुनाव चिन्ह गाछी छापमा मतदान गरि जित सुनिश्चित गराउन अपिल गर्नु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!