आफूलाइ व्यापक जनसमर्थन रहेकोले ६५ हजार मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवार जयसवालको दाबी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट,३० गते कार्तिक
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावाम मेरो जित नभइ क्षेत्र बासीको जित हुने रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले बताउनु भएको छ ।

मौलापुरमा घरदैलोपछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु् भएको छ । मेरो उम्मेदवारी जनताको उम्मेदवारी हो । यो क्षेत्रको जनताले परिवर्तनको लागि एकम तयार भइसकेका छन् । परिवर्तन गर्नकै लागि मैले उम्मेदवारी दिएको हुँ,वहाँले बताउनु भयो ।

जयसवालले आफूलाइ ६५ हजार मत प्राप्त हुने समेत दाबी गर्नु भएको छ । जनता अपार समर्थन रहेकोले आफनो पल्लाभारी रहेको प्रष्ट पार्नु भएको छ । यसपालीको चुनावमा भारी मतले विजयी हुने दाबी गर्नु भएको हो । विपक्षी उम्मेदवारलाइ २५ हजार मतमै सिमित हुनुपर्ने आंकलन गरेका छन् ।

यसपालीको चुनावमा प्रतिनिधिसभामा आफनो चुनाव चिन्ह माछा छाप ,क्षेत्र नम्बर ३ क मा एकीकृत समाजवादीको पार्टीको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादवको चुनाव चिन्ह कलम छाप र क्षेत्र नम्बर ३ ख मा नेपाली काँग्रेस पार्टीको तर्फ बाट प्रदेश सभा सदस्य उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिलको चुनाव चिन्ह गाछी छापमा मतदान गरि जित सुनिश्चित गराउन अपिल गर्नु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!