राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक रौतहट मंसिर ८ गते राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनी कांग्रेसका डा.फिरदाेस आलमलाई पराजित गर्दै विजयी भएका हुन् ।

साहले ३२ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी आलमले २८ हजार दु सय ४८ मत प्राप्त गरेका छन् । साहलाई समर्थन गरेका जसपा उम्मेदवार शैलेन्द्र साहले २ हजार १ सय २२ मत प्राप्त गरे ।

यस अघिकाे निर्वाचनमा उक्त क्षेत्र बाट माे.आफताब आलम विजयी भएका थिए । आलमकाे विरासतकाे रूपमा परिचित याे क्षेत्रमा यसपालि ईतिहास नै फेरिएकाे छ । पहिलाे पटक साह निर्वाचित भएका छन् ।

प्रदेश सभा क तर्फ भने नेकपा एमालेका उम्मेदवार माे.जैद आलम विजयी भएका छन् जबकि ख तर्फ एसमाजवादीका उम्मेदवार कनिश पटेल प्रदेश सांसदमा विजयी भएका छन् ।

काे हुन् किरण साह?

राजपुर नगरपालिका वार्ड नम्बर ५ राजपुर निवासि कम्युनिस्ट पृष्ठभूमिका किरण साह २०७० सालकाे संविधानसभा निर्वाचन , २०७४ काे प्रतिनिधि सभा निर्वाचनमा चुनाव लडेका थिए । तर उनी पराजित हुन पुगे । यसपालिकाे चुनावमा भने निर्वाचित भएका हुन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!