राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

स्मिथ रजक रौतहट मंसिर ८ गते राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनी कांग्रेसका डा.फिरदाेस आलमलाई पराजित गर्दै विजयी भएका हुन् ।

साहले ३२ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी आलमले २८ हजार दु सय ४८ मत प्राप्त गरेका छन् । साहलाई समर्थन गरेका जसपा उम्मेदवार शैलेन्द्र साहले २ हजार १ सय २२ मत प्राप्त गरे ।

यस अघिकाे निर्वाचनमा उक्त क्षेत्र बाट माे.आफताब आलम विजयी भएका थिए । आलमकाे विरासतकाे रूपमा परिचित याे क्षेत्रमा यसपालि ईतिहास नै फेरिएकाे छ । पहिलाे पटक साह निर्वाचित भएका छन् ।

प्रदेश सभा क तर्फ भने नेकपा एमालेका उम्मेदवार माे.जैद आलम विजयी भएका छन् जबकि ख तर्फ एसमाजवादीका उम्मेदवार कनिश पटेल प्रदेश सांसदमा विजयी भएका छन् ।

काे हुन् किरण साह?

राजपुर नगरपालिका वार्ड नम्बर ५ राजपुर निवासि कम्युनिस्ट पृष्ठभूमिका किरण साह २०७० सालकाे संविधानसभा निर्वाचन , २०७४ काे प्रतिनिधि सभा निर्वाचनमा चुनाव लडेका थिए । तर उनी पराजित हुन पुगे । यसपालिकाे चुनावमा भने निर्वाचित भएका हुन् ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!