फतुवा बिजयपुरको सितलपुरमा किसानको धानमा अज्ञात समूह द्धारा आगजनी,लाखौंको क्षती

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक,रौतहट,मंसिर १४ गते
रौतहटमा चुनाव सकिने लगतै रिसिबि साध्नेहरुको जमात बढेको छ । फतुवा विजयपुरमा आइतवार राति एक जनाको किसान धानको टालमा अज्ञात समूहले आगो लगाइ दिएको छ । सो नगरपालिकाको वडा नम्बर २ सितलपुर निवासी पुर्व सइ रामानन्द यादवको धानको टालमा अज्ञात समूहले आगजनी गरि दिएका छन् ।
धान काटेर दांईगर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको अवस्थामा गएराति करिब १० बजेर ३० मिनेटको समयमा २ बिगहा क्षेत्रफलको काटेर राखेको धानबाली आगो लगाइ नष्ट पारि दिएका छन् ।

आगलागी बाट करिब २ लाख बराबरको क्षती भएको पिडित यादवले जानकारी गराएका छन् । कसैले व्यतीगत रिसिबि साध्न आफनो धानमा आगो लगाएको पिडित यादवले बताएका छन् । राजनीतिक पुर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पुर्व सई यादवको अनुमान रहेको छ ।

यादवका श्रीमती राजकुमारी देवि सो वडाका निर्वाचित वडा सदस्य समते हुन् । जनप्रतिनिधी सँग नै यस्तो घटना घटेपछि गाउँवासीहरु आश्चर्य चकित बनेका छन् । वर्ष भरि किसानले गरेको मेहनत एकैछिनमा खरानीमा परिणत भएपछि किसान पिडामा छन् । सम्बन्धित निकाय सँग अपराधिलाइ पता लगाइ कडा भन्दा कडा कार्यवाही गर्न माग गरेका छन् । घटनाको पुष्टि गर्दै आवश्यक अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!