धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

पछिल्लाे समाचार

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

गरुडा,चैत ०७ गतेरौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता...

रौतहट मंसिर १७ गते धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।

शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेको प्रहरी नायब उपरीक्षक रायले बताए। दुर्घटनामा २९ वर्षीया रुबीकुमारी, १३ वर्षीया शृजना साह, १७ वर्षीया मञ्जुकुमारी साह, २५ वर्षीय अब्दुल मञ्जुरीको मृत्यु भएको हो। एक मृतककाे नाम खुल्न बाँकी छ।

पिकअप र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको्प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए।

Advertisement

लोकप्रिय

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...
error: Content is protected !!