रौतहटको भसेढवामा साईफन क्षेत्रमा गुणस्तरहीन सलाेप लाईनिङ्ग गर्न थालेपछि स्थानीय द्धारा काममा रोक

पछिल्लाे समाचार

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

गरुडा,चैत ०७ गतेरौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता...

रौतहट,१७ गते मंसिर
राैतहटकाे दुई नगरपालिकाकाे बिचमा रहेकाे नाहरमा भईरहेकाे सलाेप लाईनिङ्गकाे काम गुणस्तरहिन रहेकाे भन्दै स्थानियहरु आक्रोसित भएका छन । कटहरिया र गुजरा नगरपालिका बिच भसेढवा स्थित साईफन क्षेत्रमा ठेकेदारकाे बदमासी विरूद्व स्थानीयहरू खनिएका छन् ।

कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भुपेन महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरेन्द्र साह र गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष झमक प्रसाद चाैलागाई आफै पुगेर अनुगमन समेत गरेका छन् ।

अनुगमनको क्रममा गुणस्तरहिन काम भइरहेको पाएपछि काम रोकिएको हो । ठेकेदारले स्टिमेट अनुसार काम नगरेको पाइएको छ । काम गर्ने क्रममा कमसल सामाग्री प्रयोग भएको पाइएको छ । बालुवा,गिट्टी गुणस्तरहिन प्रयोग भएको स्थानियहरुले बताएका छन् ।

निर्माणमा गुणस्तरहिन काम भएको दावि गर्दै निर्माण कार्य रोकिएको र ठेकेदारले मापदण्ड अनुसार काम गरे मात्र काम सुचारु गर्न दिने वडा अध्यक्ष महताेले चेतावनी दिएका छन् ।

यस विषयमा ठेकेदार जाेगिन्द्र साह सँग बुझदा जनप्रतिनिधि र स्थानीयहरू सँग बसेर छलफल गरि काम अघि बढाउने बताएका छन् ।

Advertisement

लोकप्रिय

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...
error: Content is protected !!