फतुवा बिजयपुर नगरपालिका श्री मावि सितपुरमा विद्यार्थीहरू भूइँमा बसेर पढ्न बाध्य

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट,मंसिर १८ गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालयका विद्यार्थीहरू बेन्चको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । सितलपुर निवर्तमान नगरप्रमुख गाेपाल राय यादवकाे आफनै वडा रहेकाे भएतापनि बिधालयमा यस्ताे अवस्था छ ।

साे बिधालयमा फर्निचरकाे अभाव भई विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएका छन् । बि.स. २०१७ सालमा स्थापना भएको साे तर्फ स्थानीय सरकारकाे ध्यान छैन् । कुल ८०० विद्यार्थी रहेकाे विद्यालयमा कक्षा १ देखि ६ सम्मका बिधार्थी चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

भाैतीक संरचना अन्तर्गत आठ काेठे नयाँ भवन निर्माण भएपनि बिधार्थीहरू लाई बस्नकाे लागि बेन्च नै छैन् ।
विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले गुनासो गर्नुभयो ।

उनले भने“विद्यालयमा बेन्च नभएकाे विषयमा सरोकारवाला निकायले चासो दिएनन् । विद्यालयकाे अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा सहित कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई जानकारी दिएको हुँ । तर कसैले पनि यस विषया ध्यान दिएनन् । “

यस विषयमा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव सँग बुझदा नगरपालिकाले उपलब्ध नगराएमा आफूले आगामी आर्थिक वर्षकाे बजेट बाट बिधालयकाे लागि बेन्च खरिद गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!