रौतहटको ईशनाथ नगरपालिका मेयर काैशल्या देवीले ढलान कार्यकाे उदघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक मंसिर १९ गते रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकाका मेयर काैशल्या देवीले ढलान कार्यकाे उदघाटन गरेकी छिन् । साेमबार एक कार्यक्रमका बिच औरैया हनुमान गेट देखि लवतना सम्म हुने सडक ढलान कार्यकाे उनले प्रारम्भ गरेकी हुन् ।

महिला मेयर काैशल्या देवीले विकास निर्माणको कार्यलाई तिव्र रूपमा अगाडि बढाउन थालेकी छिन् । उनले आफनाे कार्यकालकाे पहिलो विकास निर्माण कार्यकाे उदघाटन गरेकी हुन् । नगर प्रमुखले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिई रहेकी छिन् ।

उनले ईशनाथ नगरपालिका २ औरैया हनुमान गेट देखि लवतना सम्म करिब ५ सय मिटर लम्बाई र २० फिट चाैडाई ढलान रोड निर्माण गराउँदै हुनुहुन्छ । नगर स्तरीय याेजना बाट लाखौको लागतमा सडक ढलान कार्य गराई राख्नु भएको छ ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर उनले औरैया गाउँको मुख्य बाटोलाई ढलान गराउन लागेका हुन ।सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छनसर्वसाधारणलाई आवत जावत गर्न समेत सहज भएको छ ।
जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर काैशल्या देवीले बताएका छन । जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका हुन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!