रौतहटको बृन्दावनका नगरपालिका मेयर पटेलद्वारा हर्साहामा स्वास्थ्य चौकीको उद्घाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट मंसिर १९ गते

रौतहटको बृन्दावन नगरपालिका वडा नं- ६ हर्साहा टोलमा स्वास्थ्य चौकीको स्थापना भएको छ।

सोमबार एक कार्यक्रमका बीच सो टोलमा स्वास्थ्य चौकीको उद्घाटन गरिएसंगै स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

अहिलेसम्म स्वास्थ्य चौकी न रहेको हुदा स्वास्थ्य चौकीको अभावमा स्थानीय हरुलाई औसधि उपचार गराउन समस्या हुँदै आएको अवस्था लाई मध्य नजर गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले स्वास्थ्य चौकी स्थापना गरि सन्चालनमा ल्याएका छन।
मेयर कुर्मी स्वास्थ्य चौकी उद्घाटन गरे संगै आजैदेखि उक्त स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

गाउँमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना हुदा अब औसधि उपचार गर्न बाहिर जानू पर्ने बाध्यता हटेको र अब आफ्नै गाउँ ठाँउमा सर्व सुल्भ स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय बासी निकै हर्सित भएका छन ।

यो भन्दा अघिको मेयर रामस्नेही यादवले पाँच वर्षमा गर्न न सकेको काम हालको मेयर बिनोद प्रसाद कुर्मीले निर्वाचित भएको आठ महिनामै नागरिकको स्वास्थ्य संग प्रत्येक्ष सरोकार राख्ने स्वास्थ्य चौकी स्थापना गरि इतिहासिक एवं सराहनीय काम गरेको भन्दै स्थानीय हरु मेयर कुर्मीको खुलेर प्रशंसा गर्न थालेका छन।।।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!