रौतहटको कटहरिया १मा भूमिहीन सुकुम्बासी परिवारकाे घरमा बिधुत मिटर बक्स जडान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट,मंसिर २० गते
राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर १ मा भूमिहीन सुकुम्बासी परिवारकाे घरमा बिधुत मिटर बक्स जडान गरिएको छ।

दिगाे समाधान परियाेजना मार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पुर्याउनकाे लागि बिधुत मिटर वितरण गरिएको हाे ।

वडा अध्यक्ष भूपेन्द्र महताेले लक्षित परिवारकाे घरमा गई बिधुत मिटर वितरण गर्नुका साथै मिटरलाई जडान समेत गराउनु भएको हाे । साे परियाेजना अन्तर्गत आज भसेढवाबाट वितरण सुरु गरिएको हाे । परियाेजनाले पहिलो चरणमा कटहरिया नगरपालिकाकाे वडा नम्बर १,३,४ र ९ नम्बर वडामा गरि कुल २९ वटा मिटर बक्स वितरण गर्ने लक्ष्य रहेको फिल्ड संयाेजक भाेला बस्नेतले जानकारी गराउनु भयाे ।

परियाेजनाले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिरहेकाे बस्नेतले बताए । साे परियोजना मार्फत लक्षित परिवारलाई ट्यूबेल पानी ,नागरिकता बनाउन आधी खर्च व्यहोर्ने,अव्यवस्थित बसाेबासीकाे लगत संकलन कार्यमा नगरपालिका लाई सहयोग गर्ने जस्ता कार्यहरू गरिरहेकाे छ ।

मंगलबार साे वडामा भूमिहीन सुकुम्बासी परिवार बिजुली खातुन,हफूजल मिया दर्जी,उर्मिला देवी दास लगायतका परिवारलाई बिधुत मिटर बक्स जडान गरिएको छ । साे अवसरमा परियाेजनाका फिल्ड संयाेजक बस्नेत सँगै कर्मचारी ओमप्रकाश राम सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!