श्री मावि सितलपुरका भत्ता माग गर्न बालविकास शिक्षिका,बिधालय कर्मचारी बैठक सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,मंसिर २० गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा भत्ता माग गर्न बालविकास शिक्षिका,बिधालय कर्मचारी र कार्यालय सहयोगीहरूकाे बैठक सम्पन्न भएको छ । साे नगरपालिका अन्तर्गत रहेको सामुदायिक बिधालयमा कार्यरत वहाँहरूले वडा नम्बर ८ स्थित श्री सरस्वती प्राविकाे प्रांगणमा बैठक बस्नु भएको थियोे ।

श्री मावि सितलपुरमा कार्यरत लेखापाल महेश यादवकाे अध्यक्षतामा बसेकाे बैठकमा आर्थिक वर्ष २०७९/८० काे प्रथम चाैमासिक निकासा,एक रूपता तलब निकासा र वृद्धि तलब सम्बन्धमा छलफल गरिएको थियोे । तलब भत्ता उपलब्ध नगराए भाेली देखि कामकाज ठप्प पार्ने छलफल गरिरहेका थिए ।

तत्पश्चात प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव र शिक्षा संयाेजक तेजनाराण यादवले आजै तलब भता खुवाउने माैखिक प्रतिबद्धता जनाएपछि भाेली गर्ने भनिएको आन्दोलनकाे कार्यक्रम राेकिएकाे हाे ।

बिगतमा तलब र भताकाे माग गर्दै धर्ना बिधालय बन्द जस्ता निर्णय सहितको आन्दोलनमा उत्रेका शिक्षक , बालविकास शिक्षिका र बिधालय कर्मचारीहरू तिहार र छठपर्वकाे बिचमा जसरी पनि तलब खुवाउने माैखिक आश्वासन का.वा. नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत यादव दिएपनि हालसम्म कार्यान्वयन भएको छैन् । शिक्षकहरूकाे तलब भने खुवाईएकाे छ ।

साथै अन्य नगरपालिकाले थप रकम खुवाए जस्तै आफूहरू ले पनि थप रकम पाउनु पर्ने बालविकास शिक्षक,बिधालय कर्मचारी र कार्यालय सहयाेगीहरूकाे माग रहेको छ । साे बैठक नगरभरिका बिधालयमा कार्यरत ४०/४५ जना कर्मचारीहरूकाे सहभागीता रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!