सितलपुरमा दलित समुदायका बालबालिकाहरूलाई वडा अध्यक्ष यादवले गरे न्यानाे कपडा वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

बचेलाल बैठा रौतहट २०७९ मंसिर २६ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक वार्डमा दलित समुदायका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । आज साे नगरपालिकाकाे वडा नम्बर २ सितलपुरमा दलित समुदायका बालबालिकाहरू लाई चिसाे बाट बच्न तातो कपडा उपलब्ध गराईएकाे हाे ।

वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले विशेष पहलहरी टि.डब्लु.आर. नेपालकाे सहयोगमा वितरण गराउनु भएको हाे । बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो । मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको छ ।

चिसोबाट बच्नका लागि सितलपुरमा साेमबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष यादवले बताए।

साे अवसरमा संस्थाकाे तर्फबाट अविन्द्र साह,वडा सदस्यहरू , स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूकाे उपस्थिति रहेको थियोे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!