माधवनारायणकाे कागजात प्रकरण:लेखापाल सहितका कर्मचारीहरू प्रहरीकाे नियन्त्रणमा

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट,२०७९पुस ०१ गते

राैतहटकाे माधवनारायण नगरपालिकाकाे लेखा शाखा बाट चाेरी भएको महत्त्वपूर्ण कागजातहरू याेजना शाखामा फेला परेकाे छ । ईलाका प्रहरी कार्यालय गरूडाले लेखा शाखाकाे आवश्यक कागजातहरू याेजना शाखाका प्रमुख कृष्णनन्दन यादवकाे शाखा बाट फेला परेकाे हाे ।

पत्रकारहरू सँग कुराकानी गर्दै लेखा शाखा प्रमुख रामबलम यादवले केही महत्त्वपूर्ण कागजातहरू शाखा बाट चाेरी भएको भनी जानकारी गराएका थिए । उनले प्रहरीलाई खबर पछि ईप्रका गरूडा बाट ईन्सपेक्टर रामराजा केशरीकाे नेतृत्वमा पुगेको टाेलीले साे कागजात फेला पारेको हाे ।

माधवनारायणका नगर प्रमुख बैजु यादवले अनाधिकृत तरिकाले कुनै कार्यक्रम नगरि खाना र खाजाकाे नाममा लाखौं रकम भुक्तानी गराएको र आफूले गराएकाे भुक्तानी पाेल खुल्ने डरले कागजातहरू गायब बनाएकाे लेखापाल रामबलम यादवकाे आराेप रहेकाे थियाे ।

मेयर यादवले गैरकानुनी तरिकाले व्यक्तिगत कर्मचारीकाे नाममा लाखौं लाख रकम पेशकी निकालेकाे र खाना नास्तामा समेत अनावश्यक रकम दुरुपयोग गरेकाे स्राेतकाे दाबी रहेको ।

माधवनारायण नगरपालिकाका लेखा प्रमुख यादव र अन्य तीनजना कार्यालय सहयोगीलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।

यस विषयमा नगर प्रमुख बैजु यादव सँग कागजात गायब भएको बारे साेध्दा आफू यस विषयमा अनभिज्ञ रहेकाे प्रतिक्रिया दिएका छन् । मेयर यादव सँग प्रतिक्रिया लिदा उनले कुनै ठोस जवाफ दिन सकेका छैन्न।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!