गरिब तथा विपन्न वर्गका परिवारकाे सदस्यकाे निधन भए १५हजार ईशनाथ नपाले आर्थिक सहयोग गर्ने

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,
राैतहट,२०७९पुस ०२ गते

राैतहटको ईशनाथ नगरपालिकाले गरिब तथा विपन्न परिवारको निम्ति आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले गरिब तथा विपन्न वर्गकाे परिवारकाे सदस्यकाे निधन भएमा १५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने जनाएको हो ।

ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवी र उप प्रमुख मो. परवेजको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हाे । गरीब तथा विपन्न वर्गका सदस्यहरूको मृत्यु पश्चात वडाकाे सिफारिश अनुसार रू १५००० किरिया खर्चकाे लागि उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जानकारी गराएको हाे ।

नगरपालिकाले यसअघि अन्य समस्यामा रहेका गरिव, विपन्न परिवारलाई सहयोग गर्दै आएको र अब देखि नपाले यस्तो किसिमको सहयोग गर्ने निर्णय गरेको नगरपालिका प्रमुख काैशल्या देवीले बताईन् ।

नगपालिकाले स्थानीय सरकारको तर्फबाट उपलब्ध गराउने आर्थिक सहयोग ठूलो रकम नभए पनि अति गरिब तथा विपन्न परिवारका लागि ठूलो राहात हुने विश्वास लिएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!