आगलगी पिडित लाई छायाँ नेपाल द्वारा खाद्यान समाग्री हस्तांतरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९पौष २ गते
रौतहट जिल्लाको सदर मुकाम गौर नगरपालिका वडा नं. १ स्थित रहेको भागवती मंदिर भन्दा १०० मिटर दक्षिणमा रहेको इस्लाम मियाको इस्लाम कपास डसना उद्योग र बगलमा रहेको दुई घरमा मंसिर ७ भएका भिषण आगलगी बाट पिडित परिवारलाई छायाँ नेपाल संस्थाले खाद्यान समाग्री हस्तांतरण गरेका छन ।

आगलागी पिडित परिवारलाई छायाँ नेपालको स्थानीय संयोजक अरूण जयसवालको पहलमा छायाँ नेपालका को आर्थिक सहयोग र गौर नगरपालिकाको सहकार्यमा खाद्यान्न सामग्री ३ घरधुरी परिवारलाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख श्री शम्भु साह, छायाँ नेपालको स्थानीय पार्टनर राजेश साह लगायत अन्य भद्र भलादमी को उपस्थित रहेका थिए ।

संस्थाले पिडित प्रति परिवारलाई चामल १ क्विन्टल, दाल ५ किलो,आलु १० किलो, सोयाबिन १ किलो, तेल ३ लि., नुन २ किलो, सरफ ५ किलो, साबुन २ दर्जन सहयोग गरेका छन् ।

आगलगीमा इस्लाम मियाका २ जना छोरी र १ जना छोराको मृत्यु भएका थिए भने १ जना छोरा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!