रौतहटको फतुवा बिजयपुर १ बैरगनियाकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र एक स्वास्थ्यकर्मीकाे भरमा चल्दै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७९ पौष ३ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुरमा रहेको एक स्वास्थ्य संस्था एक जना कर्मचारीहरूकाे भरमा सञ्चालन भईरहेकाे पाईएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेकाे श्री आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी कर्मचारीकाे अभाव रहेको छ ।

स्वास्थ्यकर्मीकाे अभाव हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । स्वास्थ्यकर्मीकाे अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ। बैरगनियामा रहेकाे साे स्वास्थ्य संस्थामा एक जना करारका कर्मचारी प्रदिप साह कार्यरत हुनु हुन्छ । अहिले वहाँ कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्मकाे काम गर्नु हुन्छ । वहाँलाई कतै जानुपर्याे भने अस्पताल बन्द गरेरै जानू पर्ने बाध्यता छ ।

गत मंसिर १४ गते देखि पुस ०२ गते सम्पन्न साे आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द नै रहेको थियाे । यति दिन सम्म सेवाग्राहीहरू सेवा लिन बाट बञ्चित थिए । स्वास्थ्य संस्था व्यावस्थापन पनि गरिएको छैन् । दुई वटा काेठहरू भाडामा लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ । त्यसमा पनि केही सुविधाहरू छैन् ।

यस विषयमा स्वास्थ्य संयाेजक रघुनाथ साह सँग बुझदा कर्मचारी अभाव बारे आफूले नगरपालिका लाई खबर गरिसकेको बताए । तर अहिलेसम्म व्यवस्थापन हुन नसकेको गुनासो गरे ।

यता साे वडाका वडा अध्यक्ष बिजय यादव सँग साेध्दा कर्मचारी अभावकाे समस्या स्विकार गर्दै समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!